Narendra Modi's India visit invitation to Balen Shah

बालेन शाहलाई नरेन्द्र मोदीको भारत भ्रमण निमन्त्रणा नेपाली

नरेंद्र मोदी का बालेन शाह को भारत दौरे का निमंत्रण हिंदी

बालेन शाहलाई नरेन्द्र मोदीको भारत भ्रमण निमन्त्रणा 中文

Narendra Modi's India visit invitation to Balen Shah

Kathmandu. Indian Prime Minister Narendra Modi has extended a formal invitation to Nepal's Prime Minister Balendra (Balen) Shah for a visit to India. Modi had proposed the visit in the congratulatory message sent after Balen was appointed Prime Minister. Foreign Minister Shishir Khanal confirmed the invitation and informed that Prime Minister Balen has already accepted it.

According to Foreign Minister Khanal, the date of the visit has not yet been decided. The respective mechanisms of both countries will proceed with the process of determining an appropriate time through mutual coordination.

He added, "Nepal has adopted a policy of accelerating high-level visits after determining its internal priorities. Accordingly, taking a positive view of the Indian Prime Minister's invitation, necessary preparations will be advanced."

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। बालेन प्रधानमन्त्री नियुक्त भएपछि पठाइएको बधाई सन्देशमै मोदीले भ्रमणको प्रस्ताव राखेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त निमन्त्रणाको पुष्टि गर्दै प्रधानमन्त्री बालेनले निमन्त्रणा स्वीकार गरिसकेको जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री खनालका अनुसार भ्रमणको मिति भने हालसम्म तय भइसकेको छैन। दुवै देशका सम्बन्धित संयन्त्रहरूले आपसी समन्वयमा उपयुक्त समय निर्धारण गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

उनले थप्दै भने, नेपालले आन्तरिक प्राथमिकता निर्धारण गरेपछि उच्चस्तरीय भ्रमणहरूलाई गति दिने नीति लिएको छ। सोही अनुसार भारतीय प्रधानमन्त्रीको निमन्त्रणालाई सकारात्मक रूपमा लिँदै आवश्यक तयारी अघि बढाइनेछ।

काठमांडू। भारतीय प्रधान मंत्री नरेंद्र मोदी ने नेपाल के प्रधान मंत्री बलेंद्र (बालेन) शाह को भारत यात्रा के लिए औपचारिक निमंत्रण दिया है। बालेन के प्रधान मंत्री नियुक्त होने के बाद भेजे गए बधाई संदेश में मोदी ने इस यात्रा का प्रस्ताव रखा था। विदेश मंत्री शिशिर खनाल ने निमंत्रण की पुष्टि की और बताया कि प्रधान मंत्री बालेन इसे पहले ही स्वीकार कर चुके हैं।

विदेश मंत्री खनाल के अनुसार, यात्रा की तारीख अभी तय नहीं हुई है। दोनों देशों के संबंधित तंत्र आपसी समन्वय के माध्यम से उपयुक्त समय निर्धारित करने की प्रक्रिया को आगे बढ़ाएंगे।

उन्होंने आगे कहा, "नेपाल ने अपनी आंतरिक प्राथमिकताओं को निर्धारित करने के बाद उच्च-स्तरीय यात्राओं में तेजी लाने की नीति अपनाई है। तदनुसार, भारतीय प्रधान मंत्री के निमंत्रण को सकारात्मक रूप से देखते हुए, आवश्यक तैयारियां आगे बढ़ाई जाएंगी।"

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। बालेन प्रधानमन्त्री नियुक्त भएपछि पठाइएको बधाई सन्देशमै मोदीले भ्रमणको प्रस्ताव राखेका थिए। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त निमन्त्रणाको पुष्टि गर्दै प्रधानमन्त्री बालेनले निमन्त्रणा स्वीकार गरिसकेको जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री खनालका अनुसार भ्रमणको मिति भने हालसम्म तय भइसकेको छैन। दुवै देशका सम्बन्धित संयन्त्रहरूले आपसी समन्वयमा उपयुक्त समय निर्धारण गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

उनले थप्दै भने, नेपालले आन्तरिक प्राथमिकता निर्धारण गरेपछि उच्चस्तरीय भ्रमणहरूलाई गति दिने नीति लिएको छ। सोही अनुसार भारतीय प्रधानमन्त्रीको निमन्त्रणालाई सकारात्मक रूपमा लिँदै आवश्यक तयारी अघि बढाइनेछ।

You Might Also Like

Violence Concluded To Have Spread In Bhadra 23-24 Protest, Investigation Of Sudan Gurung Recommended
Violence Concluded To Have Spread In Bhadra 23-24 Protest, I...
2 महिना अगाडि २ महिना अगाडि
Historic Participation of Hong Kong's First Astronaut Lai Kai-ying in Mission
Historic Participation of Hong Kong's First Astronaut Lai Ka...
2 महिना अगाडि २ महिना अगाडि
Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal 2026, Appeals for Public Support
Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal...
2 महिना अगाडि २ महिना अगाडि
Rising Health Problems with Heat: Adequate Water, Nutrition, and Public Awareness Today's Necessity
Rising Health Problems with Heat: Adequate Water, Nutrition,...
2 महिना अगाडि २ महिना अगाडि
Nepali Army's new rap 'Ranger' released
Nepali Army's new rap 'Ranger' released
2 महिना अगाडि २ महिना अगाडि
Jail life is not the end, it can also be a new start
Jail life is not the end, it can also be a new start
3 महिना अगाडि ३ महिना अगाडि