Dr. Nicholas Bhusal’s Manifesto: Making Every Nepali a Millionaire in Five Years

पाँच वर्षमा सबै नेपालीलाई करोडपति बनाउने’ – डा. निकोलस भुसालको घोषणापत्र” नेपाली

पाँच वर्षमा सबै नेपालीलाई करोडपति बनाउने’ – डा. निकोलस भुसालको घोषणापत्र” हिंदी

पाँच वर्षमा सबै नेपालीलाई करोडपति बनाउने’ – डा. निकोलस भुसालको घोषणापत्र” 中文

Dr. Nicholas Bhusal’s Manifesto: Making Every Nepali a Millionaire in Five Years

As the date for the House of Representatives election approaches, political parties and candidates have started releasing their election manifestos. Among them, independent candidate Dr. Nicholas Bhusal from Rupandehi-2 has grabbed attention on social media with his bold manifesto.

Bhusal, who describes himself as an anti-corruption activist, is inspired by the motto, “Whether famous or infamous, never be anonymous.” His manifesto has provided both supporters and critics plenty to discuss.

His manifesto includes highly ambitious promises:

Within one month: Fulfill all demands of the youth (Gen Z)

Within three months: Refund loans to cooperative, microfinance, and high-interest borrowers

Within one year: Provide free education, healthcare, security, water, and electricity

Within three years: Create employment for all Nepalis and repay the nation’s debt

Within five years: Build an economy of NPR 3,000 billion and make every Nepali a millionaire

The former Tribhuvan University Teaching Hospital physician has also outlined policy proposals, including abolishing provincial assemblies and ministerial positions, and legalizing the sale of natural resources such as mines, water, forests, and medicinal herbs to trigger an economic revolution.

Other key proposals in his manifesto include:

“Food for the hungry, water for the thirsty, treatment for the sick”

Developing 108 tourist destinations and transforming Nepal into a “garden nation” with one crore tourists annually

National pride projects: Vaikunthmarg, Path to Heaven, Seven Provinces Seven Chhatras, World-Class Stadium

Social media reactions have been mixed, with many considering his plans extremely ambitious and somewhat unrealistic.

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न थालेका छन्। यसैक्रममा रुपन्देही क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका डा. निकोलस भुसाल को घोषणापत्रले सामाजिक सञ्जालमा ध्यानाकर्षण पारेको छ।

भुसालले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता ठहराउँदै ‘नाम होस् वा बदनाम होस्, तर गुमनाम नहोस्’ भन्ने कथनबाट प्रेरणा लिएको बताएका छन्। उनको घोषणापत्रले प्रशंसक र आलोचक दुवैलाई पर्याप्त ‘मसला’ दिएको छ।

भुसालले आफ्नो घोषणापत्रमा अतिसाहसी योजना प्रस्तुत गरेका छन्। उनी भन्छन्:

एक महिनाभित्र सम्पूर्ण जेनजिउ (युवा) को माग पूरा गर्ने

तीन महिनाभित्र सहकारी, लघुवित्त, मिटरब्याज पीडितको पैसा फिर्ता गर्ने

एक वर्षभित्र शिक्षा, स्वास्थ्य, सुरक्षा, पानी र बिजुली निशुल्क प्रदान गर्ने

तीन वर्षभित्र सबै नेपालीलाई रोजगार दिई देशको ऋण तिर्ने

पाँच वर्षभित्र तीन हजार खर्बको अर्थतन्त्रसहित सबै नेपालीलाई करोडपति बनाउने

पूर्व चिकित्सक भुसालले नीतिगत दृष्टिकोणमा पनि स्पष्टता दिएका छन्। उनी प्रदेश सभा र मन्त्री पद खारेजीको प्रस्ताव गर्दै नेपालका सबै खानी, जल, जंगल र जडिबुटीलाई वैधानिक रूपमा खरिद-बिक्री गर्न नीति बनाएर आर्थिक क्रान्ति ल्याउने योजना अघि सारेका छन्।

उनले आफ्नो घोषणापत्रमा थप उल्लेख गरेका छन्:

‘भोकालाई भोजन, प्यासीलाई पानी र रोगीलाई उपचार’

१०८ पर्यटकीय गन्तव्य विकास गरेर नेपाललाई ‘बगैंचा’ जस्तै बनाउने र एक वर्षमा एक करोड पर्यटक भित्र्याउने

राष्ट्रिय गौरवका योजना: वैकुण्ठमार्ग, स्वर्ग जाने बाटो, सात प्रदेश सात चत्र, विश्वस्तरीय रंगशाला

You Might Also Like

Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal 2026, Appeals for Public Support
Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Rising Health Problems with Heat: Adequate Water, Nutrition, and Public Awareness Today's Necessity
Rising Health Problems with Heat: Adequate Water, Nutrition,...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Nepali Army's new rap 'Ranger' released
Nepali Army's new rap 'Ranger' released
2 हप्ता अगाडि २ हप्ता अगाडि
Jail life is not the end, it can also be a new start

एक महिना अगाडि एक महिना अगाडि
Nepal asks America for cargo planes instead of helicopters

America to offer 6 helicopters to the Nepali Army