Nepal Breaks 12-Year Drought with Thrilling Win Over Scotland

नेपालले १२ वर्षपछि स्कटल्यान्डलाई हराउँदै ऐतिहासिक जित नेपाली

नेपालले १२ वर्षपछि स्कटल्यान्डलाई हराउँदै ऐतिहासिक जित हिंदी

नेपालले १२ वर्षपछि स्कटल्यान्डलाई हराउँदै ऐतिहासिक जित 中文

Nepal Breaks 12-Year Drought with Thrilling Win Over Scotland

Kathmandu, February 18, 2026 – Nepal’s cricket team registered a historic victory in the ICC Men’s T20 World Cup 2026, defeating Scotland by 7 wickets in a Group C match on Tuesday. This marks Nepal’s first win in a World Cup match since 2014.

Nepal had last won matches in the 2014 World Cup, beating Hong Kong and Afghanistan, but had struggled in subsequent tournaments. Tuesday’s victory, therefore, is a major morale booster for the team and its supporters.

Match Highlights

The match took place at Wankhede Stadium, Mumbai. Scotland batted first and scored 170 runs for the loss of 7 wickets in 20 overs.

Nepal chased down the target comfortably, reaching 171 runs with 3 wickets down and 4 balls to spare.

Key Nepal Batting Performances:

Dipendra Singh Airee – 50* runs off 23 balls (4 fours, 3 sixes)

Kushal Bhurtel – 43 runs

Asif Sheikh – 33 runs

Gulsan Kumar Jha – 24* runs

Captain Rohitkumar Paudel – 16 runs

The opening pair of Kushal Bhurtel and Asif Sheikh added 74 runs, while the fourth-wicket partnership between Dipendra Singh Airee and Gulsan Kumar Jha contributed an unbroken 73-run stand, sealing Nepal’s victory.

Scotland’s Top Scorers:

Michael Jones – 71 runs

George Munsey – 27 runs

Brandon McMullan – 25 runs

Nepal Bowling Highlights:

Sompal Kami, Nandan Yadav, Rohitkumar Paudel, and Kushal Bhurtel shared the wickets.

Michael Lisk took 3 wickets for Scotland.

Group Standings

With this win, Nepal now has 2 points from 4 matches in Group C. Previously, Nepal lost to England, Italy, and West Indies. Scotland also has 2 points from 4 games, including a win against Italy.

The victory reflects Nepal’s growing strength in international cricket, highlighting the combination of experienced players and emerging talent. Dipendra Singh Airee and Kushal Bhurtel were instrumental in strengthening Nepal’s batting performance. This historic win is expected to boost the team’s confidence for upcoming matches.

काठमाडौं, १८ फेब्रुअरी २०२६ – नेपाल क्रिकेट टोलीले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा १२ वर्षपछि विजयी प्रदर्शन गरेको छ। मंगलबार समूह ‘सी’ अन्तर्गत भएको खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराउँदै ऐतिहासिक जित दर्ता गरेको हो।

यो नेपालको विश्वकपमा २०१४ पछि पहिलो जीत हो। सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तानलाई हराएर दुई जित निकालेको थियो, तर त्यसपछिका विश्वकपमा नेपाल सफल हुन सकेको थिएन।

खेलको विवरण

खेल मुम्बईस्थित वनखेडे स्टेडियममा सम्पन्न भयो। स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो।

नेपालले निर्धारित लक्ष्य ४ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गरेको छ।

नेपालका मुख्य ब्याट्सम्यान:

दीपेन्द्रसिंह ऐरी – २३ बलमा अविजित ५० रन (४ चौका, ३ छक्का)

कुशल भुर्तेल – ४३ रन

आसिफ शेख – ३३ रन

गुलसनकुमार झा – २४ रन अविजित

कप्तान रोहितकुमार पौडेल – १६ रन

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७४ रन साझेदारी गरे। चौथो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र गुलसनकुमार झाले ७३ रनको अविजित साझेदारी गरे, जसले नेपाललाई लक्ष्य पुरा गर्न सजिलो बनायो।

स्कटल्यान्डका प्रमुख रन निर्माता:

माइकल जोनस – ७१ रन

जर्ज मुन्से – २७ रन

ब्रेन्डन म्याकमुलन – २५ रन

नेपालका सोमपाल कामी, नन्दन यादव, रोहितकुमार पौडेल र कुशल भुर्तेलले विकेट लिए। स्कटल्यान्डका लागि माइकल लिस्कले तीन विकेट लिए।

समूह स्थिति

यस जितसँगै नेपालले आफ्नो समूहमा ४ खेलबाट २ अंक जोडेको छ। यसअघि नेपाल इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएको थियो। स्कटल्यान्डले पनि ४ खेलबाट २ अंक जितेको छ।

नेपालले निरन्तर अभ्यास र युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको माध्यमबाट विजयी खेल प्रस्तुत गरेको छ। दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको संयोजनले टोलीको ब्याटिङ बलियो बनाएको छ। यो जीतले आगामी खेलमा नेपालका खेलाडीहरूलाई आत्मविश्वास दिने अपेक्षा गरिएको छ।

You Might Also Like

Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal 2026, Appeals for Public Support
Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Rising Health Problems with Heat: Adequate Water, Nutrition, and Public Awareness Today's Necessity
Rising Health Problems with Heat: Adequate Water, Nutrition,...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Nepali Army's new rap 'Ranger' released
Nepali Army's new rap 'Ranger' released
2 हप्ता अगाडि २ हप्ता अगाडि
Jail life is not the end, it can also be a new start

एक महिना अगाडि एक महिना अगाडि
Nepal asks America for cargo planes instead of helicopters

America to offer 6 helicopters to the Nepali Army