National Independent Party Signs Citizen Agreement with Five-Year Reform Plan

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पाँचवर्षीय सुधार योजनासहित नागरिक करार हस्ताक्षर नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पाँचवर्षीय सुधार योजनासहित नागरिक करार हस्ताक्षर हिंदी

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पाँचवर्षीय सुधार योजनासहित नागरिक करार हस्ताक्षर 中文

National Independent Party Signs Citizen Agreement with Five-Year Reform Plan

Kathmandu: The National Independent Party of Nepal has formally signed a citizen agreement with residents across Mechi to Mahakali, including Ward No. 16, Ghanti House, Kathmandu, on 21st Falgun 2082 B.S. Party representatives visited households to seek citizens’ trust and support in the form of votes, pledging a comprehensive program of political, economic, and social reforms over the next five years.

The agreement outlines the party’s priorities and commitments, including:

Key Priorities

  • Good Governance and Integrity – Building ethical and accountable state institutions.
  • Middle-Class Expansion – Promoting economic opportunities and social mobility.
  • Employment Generation – Creating formal, inclusive jobs across sectors.
  • Connectivity and Infrastructure – Developing roads, aviation, energy, and high-speed internet nationwide.
  • Diaspora Engagement – Strengthening the rights and participation of Nepalis abroad.

Current Challenges Highlighted

The party cited pressing issues, including:

  • Party-driven state exploitation and corruption.
  • Limited access to quality health services and education.
  • Informal, low-paid jobs and high youth migration (over 3,300 young Nepalis leaving daily).
  • Unsafe and inadequate infrastructure in transport, energy, and digital networks.
  • Weak implementation of non-resident citizenship and diaspora participation.

Promises and Targets

Under the agreement, the party pledges to:

  • Launch a “Grand Anti-Corruption Campaign” for transparent governance and digitized public services.
  • Audit and address wealth accumulation since 2046 B.S.
  • Increase per capita income to $3,000 and national GDP to $100 billion.
  • Provide fully insured, quality healthcare, major education reforms, and integrated social security from birth to death.
  • Guarantee universal financial access with strict regulation of microfinance and banking.
  • Create 1.2 million formal jobs in IT, construction, tourism, agriculture, mining, and service sectors.
  • Expand national infrastructure, including 15,000 MW electricity, 30,000 km of highways, and high-speed internet in all settlements.
  • Enable online voting for Nepalis abroad, establish a diaspora fund, and ensure safe foreign employment opportunities.

The agreement includes a political accountability clause, stating that if the party fails to deliver these commitments within five years, citizens may hold them accountable in the next election under constitutional and legal provisions.

The National Independent Party emphasized that this agreement formalizes a “political trust contract” with citizens, ensuring that promises are realistic, transparent, and deliverable.

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले मेचीदेखि महाकालीसम्मका नागरिकहरूसँग, काठमाडौं जिल्ला वडा नं. १६ घण्टीघर लगायतका क्षेत्र समेट्दै, संवत् २०८२ साल फाल्गुन २१ गते औपचारिक रूपमा नागरिक करार हस्ताक्षर गरेको छ। पार्टीका प्रतिनिधिहरूले घरदैलो अभियानमार्फत नागरिकहरूको विश्वास र समर्थन “मत” को रूपमा माग गर्दै आगामी पाँच वर्षभित्र व्यापक राजनीतिक, आर्थिक र सामाजिक सुधार कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त करारमा पार्टीले आफ्ना प्राथमिकता र प्रतिबद्धताहरू यसप्रकार उल्लेख गरेको छ:

मुख्य प्राथमिकता

सुशासन र सदाचार – नैतिक, पारदर्शी र जवाफदेही राज्य संरचना निर्माण।
मध्यम वर्गीय विस्तार – आर्थिक अवसर र सामाजिक गतिशीलताको प्रवर्द्धन।
रोजगार सृजना – विभिन्न क्षेत्रमा औपचारिक र समावेशी रोजगारीको सिर्जना।
कनेक्टिभिटी र पूर्वाधार विकास – सडक, हवाई, ऊर्जा र उच्च गतिको इन्टरनेट सञ्जालको देशव्यापी विस्तार।
प्रवासी नेपाली संलग्नता – विदेशमा रहेका नेपालीहरूको अधिकार र सहभागिताको सुदृढीकरण।

औंल्याइएका वर्तमान चुनौतीहरू

पार्टीले देशका विद्यमान समस्याहरूलाई यसरी उल्लेख गरेको छ:

• राज्य संरचनामा दलीय दोहन र प्रक्रिया-आधारित भ्रष्टाचार।
• गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा सीमित पहुँच।
• अनौपचारिक तथा न्यून ज्यालाको रोजगारी र उच्च युवा पलायन (दैनिक ३,३०० भन्दा बढी युवा विदेश गइरहेका)।
• यातायात, ऊर्जा र डिजिटल सञ्जालमा असुरक्षित तथा अपर्याप्त पूर्वाधार।
• गैर-आवासीय नागरिकता र प्रवासी सहभागिताको कमजोर कार्यान्वयन।

प्रतिबद्धता र लक्ष्य

करारअनुसार पार्टीले निम्न कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ:

• पारदर्शी शासन र डिजिटल सार्वजनिक सेवाका लागि “भ्रष्टाचार विरोधी महाअभियान” सञ्चालन।
• २०४६ साल यता भएको सम्पत्ति सञ्चयको छानबिन।
• प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्‍याउने तथा राष्ट्रिय कुल गार्हस्थ उत्पादन १०० अर्ब डलर पुर्‍याउने लक्ष्य।
• पूर्ण बीमायुक्त गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा क्षेत्रमा आमूल सुधार तथा जन्मदेखि मृत्युसम्म एकीकृत सामाजिक सुरक्षा सुनिश्चित गर्ने।
• कडा नियमनसहित सबै नागरिकलाई आधुनिक बैंकिङ तथा वित्तीय सेवामा पहुँच सुनिश्चित गर्ने।
• सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खनिज र सेवा क्षेत्रमा १२ लाख औपचारिक रोजगारी सिर्जना गर्ने।
• १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग र सबै बस्तीमा उच्च गतिको इन्टरनेट विस्तार।
• विदेशमा रहेका नेपालीका लागि अनलाइन मताधिकार, डायस्पोरा कोष स्थापना र सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था।

करारमा राजनीतिक जवाफदेहिताको प्रावधान समेत उल्लेख गरिएको छ। पाँच वर्षभित्र प्रतिबद्धता पूरा गर्न नसकेमा संविधान र प्रचलित कानुनअनुसार आगामी निर्वाचनमा नागरिकहरूले पार्टीलाई जवाफदेही बनाउने अधिकार राख्ने उल्लेख गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस करारलाई नागरिकहरूसँगको “राजनीतिक विश्वासको औपचारिक सम्झौता” का रूपमा व्याख्या गर्दै आफ्ना प्रतिबद्धताहरू यथार्थपरक, पारदर्शी र कार्यान्वयनयोग्य रहेको दाबी गरेको छ।

You Might Also Like

Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal 2026, Appeals for Public Support
Pooja Shah Competing in Miss & Mrs Royal Global Queen Nepal...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Rising Health Problems with Heat: Adequate Water, Nutrition, and Public Awareness Today's Necessity
Rising Health Problems with Heat: Adequate Water, Nutrition,...
1 हप्ता अगाडि १ हप्ता अगाडि
Nepali Army's new rap 'Ranger' released
Nepali Army's new rap 'Ranger' released
2 हप्ता अगाडि २ हप्ता अगाडि
Jail life is not the end, it can also be a new start

एक महिना अगाडि एक महिना अगाडि
Nepal asks America for cargo planes instead of helicopters

America to offer 6 helicopters to the Nepali Army